|
|
Smart Waling |
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बालोदय मा.वि. मा तिहार विशेष अतिरिक्त क्रियाकलाप सम्पन्न
नारायण रेग्मी , १७ कार्तिक २०७८
नेपालीहरूको दोस्रो महान पर्व तिहारको अवसर पारेर आज बालोदय मा. वि,भीरकोट ६ सुन्दरबजारमा तिहार विशेष ३ वटा अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका छन् । तिहार विशेष कार्यक्रम अन्तर्गत पूर्व प्राथमिक तहको Festival Quiz, कक्षा १-५ को देउसी भैलो प्रतियोगिता, कक्षा ६ -१० को तिहार विशेष नाटक प्रतियोगिता आयोजना गरिएको थियो ।


पुर्व प्राथमिक तहको Festival Quiz मा सन्देश थापा, शसांक तिवारी र डार्बिन कोइरालाको समूह प्रथम भएको छ। कक्षा १-५ को देउसी भैलो प्रतियोगितामा कक्षा ५ प्रथम भएको छ।यसैगरी कक्षा ६-१० अन्तर्गतको तिहार विशेष नाटक प्रतियोगितामा कक्षा १० सर्वोत्कृष्ट नाटक प्रस्तुत गर्दै प्रथम हुन सफल भएको छ। विद्यालयका प्रधानाध्यापक श्री अमृत अर्यालको अध्यक्षतामा सम्पन्न भएका प्रतियोगिताहरूको संचालन कक्षा १० छात्रा एवं स्कुल क्याप्टेन रीता अर्यालले गर्नुभएको थियो । देउसी प्रतियोगिता र तिहार विशेष नाटक प्रतियोगितामा शिक्षिका उमा कोइराला र अतिरिक्त क्रियाकलाप संयोजक सुष्मा अर्यालले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो।विद्यालयले तयार गरेको शैक्षिक कार्यपात्रो अनुसार तीन तहको अतिरिक्त क्रियाकलाप संचालन हुँदै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुष्मा अर्यालले जानकारी दिनुभयो।


|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

