|
|
Smart Waling |
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino
O Enigma do Spinmacho Casino – Mistérios e Estratégias
O Código Secreto do Luckycapone Casino
Zagraj W Kasynie Roulette na Roulettino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
साम संवाददाता, भीरकोट
२६ पुस २०७८
भीरकोट नगरपालिकाले पनि ३०० औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा भोलि पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले सार्वजनिक विदाको माग गर्दै हिजो भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र के.सी. र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाउनु भएको थियो। नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै नगरपालिकामा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजानिक बिदा दिएको हो। विश्व हिन्दु युवा संघकै माग सम्बोधन गर्दै वालिङ नगरपालिका, चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा विदाको सूचना दिइसकेका छ्न्।
नगरपालिकाको आधिकारिक सूचना हेर्नुहोस:

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

