Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न

बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल

साम संवाददाता, भीरकोट
७ माघ २०७८

भीरकोट नगरपालिकाको बयरघारीमा सुबिधा सम्पन्न स्पोर्ट्स पसल संचालनमा आएको छ।गरिमा विकास बैंक नजिकै संचालनमा आएको खनाल स्पोर्ट्स हाउसको समुद्घाटन नगर प्रमुख छायाराम खनालले गर्नुभएको हो।संचालक शिव खनालका अनुसार स्पोर्ट्स हाउसमा शील्ड, मेडल, ट्रफि, प्रमाण पत्र छपाई, मायाको चिनो, भलिबल, फुटबल, बास्केट बल, नेट , ब्याडमिन्टन लगायतका सम्पूर्ण खेलकुद सामाग्रीहरू उपलब्ध छ्न्। थोक तथा खुद्रा मूल्यमा सम्पूर्ण खेलकुद सामाग्री बयरघारीमै पाइने भएपछि खेलसामाग्री खरिदका लागि स्याङ्जा, वालिङ र पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

Facebook Comments Box

Author