Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
वालिङ नगरपालिका परिस​र
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न

साम संवाददाता, पोखरा
२३ पुस २०७८

दर्पण सहकारी संस्था लिमिटेड पोखराको नवौं वार्षिक साधारण सभा सप्पन्न भएको छ।राष्ट्रिय सहकारी बैंक ताल्चोक शाखा प्रमुख सन्तोष घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष दुर्गा काफ्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता, सेवाग्राही, शेयरधनी,बजार कर्मचारी र कर्मचारीलाई पुरस्कार सहित सम्मान गरिएको थियो।

उत्कृष्ट बचत कर्ताको पुरस्कार सुजन भुर्तेललाई, उत्कृष्ट सेबाग्राहीको पुरस्कार शुकुमाया गुरुङलाई,उत्कृष्ट शेयर धनीको पुरस्कार बुद्ध पुनलाई , उत्कृष्ट बजार कर्मचारीको पुरस्कार शोभियत लम्साललाई र उत्कृष्ट कर्मचारीको पुरस्कार बिबेक कार्कीलाई प्रदान गरिएको थियो। साधारण सभामा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी घिमिरेले सहकारीहरूबिच सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको कुरामा जोड दिंदै दर्पण लगायत सबै सहकारीको बिकासमा आफूले सक्दो योगदान गर्ने बताउनुभएको थियो।त्रिशक्ति पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका सचिब शेखर कोइरालाले गर्नुभएको थियो।

Facebook Comments Box