Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

भीरकोट उद्योग वाणिज्य संघले विधान विपरीत अधिवेशन गर्न लागेको आरोप

स्मार्ट वालिङ संवाददाता , भीरकोट १० पुस २०७८

भीरकोट नगरपालिकामा व्यापार व्यावसाय गर्ने उद्योगी व्यापारीहरूको छाता संगठन भीरकोट उद्योग वाणिज्य संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन जारी छ।नेकपा एमाले भीरकोटले उद्योग वाणिज्य संघले गणपुरक संख्या नपुर्‍याई विधान विपरीत अधिवेशन गर्न लागेको आरोप लगाएको छ।गण पुरक संख्या नपुर्‍याई आजै निर्वाचनको तयारी गरिएको भन्दै नेकपा एमाले सम्बद्ध व्यवसायीहरूले असन्तुष्टि जनाएका छ्न् । जम्मा ९२० जना सदस्यहरू रहेको संघका ५४५जना सदस्यहरूले मात्रै सदस्यता नविकरण गराएका छ्न्।संघले कुनै सार्वजनिक सूचना जारी र चिठीपत्र नकाटीकन अधिवेशन आयोजना गरेकाले साधारण सभा एवं अधिवेशनमा करिब ६% सदस्यहरूको मात्रै उपस्थिती रहेको आरोप लगाइएको छ।

यस विषयमा वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार जगदिश प्रसाद कोइरालाको प्रतिक्रिया माग्दा गणपुरक संख्या नपुगेको कुरामा वास्तविकता भए पनि अन्य आरोपहरू पदका लागि गरिएको बार्गेनिङ मात्रै भएको बताउनुभएको छ।वर्तमान अध्यक्ष भक्त बहादुर के.सी. ले सबै पक्ष सँग छ्लफल भैरहेको र गणपुरक संख्या पुर्‍याएर वैधानिक तरिकाले नै अगाडि बढ्ने प्रयास भैरहेको बताउनुभयो।खुला सत्रको उपस्थिति भन्दा पनि बन्द सत्रको उपस्तिथि हेरेर जिम्मेवार अभिव्यक्ति दिन समेत सम्बद्ध सबैलाई भीरकोट उद्योग वाणिज्य संघले अनुरोध गरेको छ।

Facebook Comments Box

Author