|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिसर
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
साम संवाददाता, स्याङ्जा
७ माघ २०७८
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा दिनेश अर्याल चयन हुनुभएको छ। जिल्ला शाखाको ३७ औँ साधारण सभा तथा अधिवेसनले अर्यालको सभापतित्वमा नयाँ कार्यसमिति सहमतिका आधारमा चयन गरेको हो । समितिको उपसभापतिमा लक्ष्मी थापा र लक्ष्मण भट्टराई, मन्त्रीमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेश बहादुर थापा गणेश, उपमन्त्रीमा खगेन्द्र प्रसाद अर्याल र उपकोषाध्यक्षमा अर्जुन पौडेल रहेका छन् ।

त्यस्तै महिला सदस्यमा दुर्गा सारु, विष्णु सुवेदी र श्यामादेवि शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वरबन्धु कोईराला, विष्णुप्रताप खँण, विशेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा रहेको निर्वाचन अधिकारी समेत रहनु भएका नेपाल रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभयो । कोभिडका कारण सृजित अवस्थालाई मध्यनजर गर्दै कार्यक्रममा थोरै संख्यामा उपस्थित भई नयाँ कार्यसमिति निर्वाचित गरिएको उहाँले बताउनु भयो ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

