|
|
Smart Waling |
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
साम सम्वाददाता
वालिङ,माघ ११ ।
वालिङ नगरपालिकाको ११ औं नगरसभा हुने भएको छ। नगर सभा भर्चुअल माध्यमद्वारा आज माघ ११ गते आयोजना गरिएको हो ।नगरसभाको प्रत्यक्ष प्रसारण विभिन्न स्थानिय संचार माध्यम तथा फेसबुक लाईभबाट गरिने नगर प्रमुख दिलिप प्रताप खाँडले बताउनुभयो ।
संविधानमा र स्थानिय तह संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ। जसलाइ असारे र हिउँदे नगरसभा भन्ने गरिन्छ ।असारे नगरसभामा वार्षिक रूपमा हुने आर्थिक कार्यक्रमहरू,बजेट तथा अनुमान पारित गरि वार्षिक कार्यक्रम तयार गरिन्छ भने हिउँदे नगरसभामा आगामी ६ महिनामा कार्यतालिका अनुसार कार्यक्रमहरूलाई प्रभावकारी तरिकाले संचालन गर्नकाे लागि छलफल गरिन्छ ।
आर्थिक वर्ष २०७८/०७९ काे वालिङ नगरको दोश्रो नगरसभा जुम प्रविधिको प्रयोग गरि हुन लागेकाे जानकारी गराउदैँ नगर प्रमुख खाँडले नगरवासीहरुलाई नगरपालिकाकाे उजुरी पेटी अथवा सामाजिक संजाल प्रयोग गरि सल्लाह, सुझाव र प्रतिक्रिया मार्फत दिन समेत अनुरोध गर्नुभएको छ।
नगरपालिकाले सूचना जारी गर्दै सम्बन्धित सबैलाई जुम मार्फत समयमै उपस्थित हुन आग्रह गरेको छ। नगर सभाका सभासदहरु आ-आफ्नै घर वा कार्यालयबाट कार्यक्रममा सहभागिता जनाउने छन्। नगरपालिकाले प्राविधिक सहयोगका लागि नगर, वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर तथा सूचना प्रविधि शाखामा सम्पर्क गर्न आग्रह समेत गरेको छ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

