|
|
Smart Waling |
   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
साम संवाददाता, स्याङ्जा
९ माघ २०७८
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भोलि माघ १० गते सोमबारदेखि लागू हुने गरि प्रशासनिक सेवा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रभावित भएको हो। केही कर्मचारीहरूमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखा परेको र केहिको रिपोर्ट आउन बाँकी रहेको जनाउँदै भोलि देखि अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने शान्ति सुरक्षा बाहेकका नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, हातहतियार नवीकरण जस्ता कार्यहरु स्थगित हुने जनाइएको छ।
Facebook Comments Box
Facebook Comments Box
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट