Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिस​र
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा

साम संवाददाता, वालिङ

२३ पुस २०७८

वालिङ नगरपालिकाले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। विश्व हिन्दु युवा संघ स्याङ्जाले आज वालिङ नगरपालिकामा पृथ्वी जयन्ती एबम् राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजानिक बिदा दिन माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिलिप प्रताप खाँणले पौष २७ गते पालिकामा सार्बजनिक विदा दिइने बताउनुभएको हो।ज्ञापन पत्र बुझ्दै वालिङ नगरपालिका मेयर खाँणले राष्ट्रियता सबैभन्दा माथि भएको र देशभक्त नेपालीले पृथ्वीनारायण शाहलाई बिर्सन नहुने कुरा व्यक्त गर्नु भएको थियो।उहाँले विश्व हिन्दू युवा संघ स्याङ्जालाई सधैं सकारात्मक सोच लिएर अगाडि बढ्न समेत सुझाव दिनु भयो। ज्ञापन पत्र बुझाउन जिल्ला अध्यक्ष नबराज पौडेल, केन्द्रिय सदस्य डण्ड पानी पंगेनी, समाजसेवी राजु रेग्मी जानु भएको थियो।

Facebook Comments Box