|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोटमा राष्ट्रिय परिचयपत्र अभिमुखीकरण तथा रुजु अधिकारी तालिम कार्यक्रम सम्पन्न।
साम संवाददाता , भीरकोट १८ पुस २०७८
राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग सिंहदरबार, काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा भीरकोट नगरपालिकामा १ दिने राष्ट्रिय परिचयपत्र अभिमुखीकरण तथा रुजु अधिकारी तालिम सम्पन्न भएको छ। राष्ट्रिय परिचयपत्र अभिमुखीकरण तथा रूजु अधिकारी तालिममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई राष्ट्रिय परिचयपत्र सम्बन्धि सम्पूर्ण विषयवस्तु समेटेर डिजिटल प्रस्तुति मार्फत प्रशिक्षण दिनुभएको थियो। नगरप्रमुख छायाराम खनाल, उपप्रमुख सिमा के.सी कर्माचार्य ,जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव निरीक्षकको समेत उपस्थिति रहेको कार्यक्रमको संचालन प्रेम रेग्मीले गर्नुभएको थियो।

नेपाली नागरिकताको प्राप्त गर्ने उमेर पुगेका सबैले राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिन सक्छ्न्। राष्ट्रिय परिचय पत्रको लागि वालिङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पुतलीबजारमा नगरपालिकामा नागरिकहरूको तथ्याङ्क संकलनको जारी छ । भीरकोटमा पनि राष्ट्रिय परिचय वितरणको काम केहि दिनमा नै सुरू हुनेछ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

