Smart Waling

   तत्कालै
Yaamava Casino Overview: Details on Games, Amenities, and Location
Understanding Velvet Spin Casino Online Presence and Features
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

स्याङ्जाका ६ पालिकामा भोलि सार्वजनिक विदा

साम संवाददाता , स्याङ्जा /२६पुस २०७८
स्याङ्जा जिल्लाका ६ पालिकामा भोलि सार्वजनिक विदा हुने भएको छ।विश्व हिन्दु युवा संघको माग सम्बोधन गर्दै ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा स्याङ्जाका जिल्लाका ६ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।
हिजो र आज छुट्टाछुट्टै सूचना जारी गर्दै ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरि ६ वटा पालिकाले सार्वजनिक बिदाको दिएका छ्न्। यसरी बिदा दिनेमा वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधिखोला गाउँपालिका रहेका छन् ।
सार्वजनिक बिदा दिन माग गर्दै विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेल सहितको टोलीले ११ वटै पालिका र इलाका प्रशासन कार्यालय वालिङ्मा ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्रमा  राष्टनिर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै विविध कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक विदा दिन आग्रह गरिएको थियो।सार्वजनिक विदा दिने पालिकालाई धन्यवाद दिँदै संघले पनि विविध कार्यक्रम गरि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने अध्यक्ष पौडेलले बताउनुभयो।

Facebook Comments Box
Facebook Comments Box