|
|
Smart Waling |
   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिसर
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
भोलि सार्वजनिक बिदा
साम संवाददाता, वालिङ
१४ पुस २०७८
गुरुङ समुदायको पर्व तमु ल्होसारको उपलक्ष्यमा गण्डकी प्रदेश सरकारले भोलि पुस १५ गते सार्वजनिक बिदाको दिएको छ।यो बिदामा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरू बन्द रहने जनाइएको छ। यो वर्ष प्रदेश सरकाले तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार गरी ३ वटै ल्होसारमा सार्वजनिक बिदा दिएको जानकारी मिति २०७७ चैत्र १९ गतेको प्रदेश राजपत्र मार्फत दिएको थियो ।प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गरि पुस १५ को सार्वजनिक बिदाको सम्बन्धमा आज पुन: स्मरण गराएको छ।
सूचना:
राजपत्र:

Facebook Comments Box
Facebook Comments Box
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट