Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण

म‌ंसिर २४, भीरकोट

(SOD) भीरकोटका अध्यक्ष रूद्र ढुंगानाले दभुङ् ठाटी माध्यमिक विद्यालय भीरकोट – ४ दभुङ् ठाटीमा मास्क वितरण गर्नुभएको छ।विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समारोहको अवसर पारेर अध्यक्ष ढुंगानाले आफ्नो व्यक्तिगत खर्चमा १२ प्याकेट मास्क र १ थान स्यानिटाइजर २५० जना शिक्षक, विद्यार्थी र अभिभावकलाई वितरण गर्नु भएको हो।कोरोनाको ओमिक्रोन भेरियन्टको त्रास बढीरहेका बेला युवा नेता ढुंगानाले विद्यालयमा मास्क र स्यानिटाइजर वितरण गर्नुभएको हो ।

कोरोना महामारीको समयमा स्कुल अफ डेमोक्रेसी (SOD) स्याङ्जाले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दा ढुंगानाले भीरकोटका जनतालाई सेवा प्रदान गर्न विशेष पहल समेत गर्नुभएको थियो।समाज सेवामा रुचि राख्ने ढुंगानाले भीरकोटमा- ४ का विभिन्न ठाउँमा विगतमा पनि मास्क, स्यानिटाइजर र खेलकुद सामाग्री वितरण गर्नुभएको थियो।

Facebook Comments Box

Author