|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिसर
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
साम संवाददाता, भीरकोट
२६ पुस २०७८
भीरकोट नगरपालिकाले पनि ३०० औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा भोलि पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले सार्वजनिक विदाको माग गर्दै हिजो भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र के.सी. र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाउनु भएको थियो। नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै नगरपालिकामा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजानिक बिदा दिएको हो। विश्व हिन्दु युवा संघकै माग सम्बोधन गर्दै वालिङ नगरपालिका, चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा विदाको सूचना दिइसकेका छ्न्।
नगरपालिकाको आधिकारिक सूचना हेर्नुहोस:

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

