Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिस​र
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

एमाले जिल्ला अध्यक्षमा गैह्रे निर्वाचित

साम संवाददाता , स्याङ्जा
२७ पुस २०७८

नेपाल कम्युनिस्ट पार्टी एमाले स्याङ्जाको आठौं जिल्ला अधिवेशनबाट सूर्यप्रसाद गैह्रे(पारस) विजयी हुनुभएको छ। मंगलबार दिउँसो सम्पन्न मतगणना अनुसार प्रतिस्पर्धी संघीय सांसद समेत रहेका नारायणप्रसाद मरासीनीलाई १ सय ८३ मतले पछि पार्दै गैह्रे एमालेको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको हो।

गेैह्रेले ४ सय ४० मत प्राप्त गर्नुभयो भने उपविजेता मरासिनीले २ सय ५७ मत प्राप्त गर्नुभएको थियो। यसैगरी उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध विजयी हुनुभएको छ।सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ , उपसचिव विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मतसहित निर्वाचित हुनुभएको छ।

सचिवका पदका उपविजेता भूपराज अधिकारीले २ सय ८०, उपसचिवका उपविजेताहरू सन्तोष के.सी. र जीवन पौडेलले क्रमशः ३ सय ४६ र १ सय ५८ मत प्राप्त गर्नुभएको थियो। पाँच पदाधिकारीसहित १ सय ५ पदका लागि १ सय ४३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।मरासिनी र गैह्रे प्यानलबिच भएको चुनावी प्रतिस्पर्धामा उपसचिव पदका उम्मेदवार विश्व पौडेल बाहेक अरु सबै गैह्रे पक्षधरका पदाधिकारी निर्वाचित हुनुभएको हो।अन्य पदहरूको मतगणना जारी छ। जिल्लामा ७ सय ९ प्रतिनिधी भए पनि सोमबार भएको मतदानमा ६ सय ९८ मत खसेको थियो।

Facebook Comments Box