Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिस​र
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

करिब २५०० जना बालबालिकालाई लगाइयो मोडर्ना खोप

साम संवाददाता, भीरकोट
११ पुस २०७८
भीरकोट नगरपालिकामा यहि पुस ८ र ९ गते संचालित खोप अभियानमा १२ देखि १७ वर्ष उमेर समुहका करिब २५०० बालबालिकालाई कोरोना बिरूद्धको मोडर्ना खोप लगाइएको छ।भीरकोटका माध्यमिक विद्यालयहरूमा ९ वटा खोप केन्द्र कायम गरी संचालनमा गरिएको खोप अभियानमा २३६४ जना बालबालिकाहरूलाई कोरोना विरूद्धको मोडर्ना खोप लगाइएको नगर स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले जानकारी दिनुभयो।

खोप अभियानलाई प्रभावकारी र व्यवस्थित तरीकाले संचालन गर्न नगर प्रमुख छायाराम खनाल र स्वास्थ्य शाखा प्रमुख सहितको टोलीले सबै खोप केन्द्रहरूको अनुगमन गरेको थियो।

Facebook Comments Box