Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

त्रिभुवन आदर्श मावि स्याङ्जाद्वारा खेलकुद कार्यक्रम सम्पन्न

स्याङ्जा, पौष २, युवराज पाैडेल

स्याङ्जा जिल्ला सदरमुकाममा रहेको त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्यामा विद्यार्थीहरुका बिच आन्तरिक खेलकूद गतिविधिहरु सञ्चालन गरी सम्पन्न गरेको छ ।

स्याङ्जाको मालेबगर खेलमैदानमा दुई दिनसम्म सञ्चालित विभिन्न खेलकुद प्रतियोगिताहरुमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले बताउनुभयो ।

प्रातकालीन सत्र र दिवा सत्र गरी दुई चरणमा सञ्चालित खेलकुदमा फुटबल भलिबल, हाइजम्प, लङ्जम्प, म्याराथुन दौड लगायतका प्रतियोगिता सञ्चालन भएका थिए । प्रातःकालीन सत्रमा भएको अन्तरसङ्काय फुटबलमा व्यवस्थापन सङ्काय प्रथम र इन्जिनियरिङ सङ्काय द्वितिय भएका छन् । भलिबलमा शिक्षा सङ्काय प्रथम र व्यवस्थापन सङ्काय दोस्रो भएका छन् । छात्रातर्फ भलिबल र फुटबल दुवैमा व्यवस्थापन सङ्काय विजयी भएको छ ।

दिवा खेलतर्फ अन्तरसदनात्मक खेलकुद कार्यक्रममा जम्मा ६ वटा सदनहरुबाट फुटबलमा सिनियरतर्फ ६ टिम र जुनियरतर्फ ६ टिम गरी जम्मा १२ टिम प्रतिस्पर्धामा थिए भने भलिबलतर्फ १२ टिम गरी जम्मा २४ टिमको सहभागिता रहेको विद्यालयका शिक्षक अर्जुन पौडेलले बताउनुभयो । त्यस्तै विद्यालयका शिक्षकहरुका बिचमा पनि मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको पौडेलले जानकारी दिनुभयो ।

फुटबलमा छात्रतर्फ ब्लु हाउस र ह्वाइट हाउस प्रथम भएका छन् भने छात्रातर्फ ह्वाइट हाउस प्रथम भएका छन् । भलिबल छात्रतर्फ ह्वाइट हाउस प्रथम र पर्पल हाउस द्वितीय भएका छन् । त्यस्तै भलिबल छात्रातर्फ ह्वाइट हाउस प्रथम भएको खेलकुद संयोजक शिक्षक विपी पोख्रेलले जानकारी दिनुभयो ।

Facebook Comments Box