Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

कर्मचारी युनियनको अध्यक्षमा अर्याल पुन: निर्वाचित

साम संवाददाता, स्याङ्जा

१७ पुस २०७८

नेपाल निजामती कर्मचारी युनियन स्याङ्जाको आठौं जिल्ला अधिवेशबाट ज्ञान प्रसाद अर्याल जिल्ला अध्यक्षमा पुन: निर्वाचित हुनु भएको छ। नेपाली काङ्ग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङको आतिथ्यतामा स्याङ्जाको सहयात्री पार्टी प्यालेसमा भएको अधिवेशनमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोख्रेल, जिल्ला सभापती राजु थापा, कर्मचारी, पत्रकार, नेपाली काङ्ग्रेस सम्बद्ध नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।आज सम्पन्न भएकोअधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति र ५ जना केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ।

अधिवेशनबाट खुला तर्फको उपाध्यक्षमा पुरूषोत्तम कोइराला, महिला उपाध्यक्षमा गीता राना र समावेशी तर्फको उपाध्यक्षमा सिरमती थापा निर्वाचित हुनुभएको छ।यसैगरी सचीवमा राजेन्द्र पराजुली, सहसचिवमा रत्नाकर आचार्य र कोषाध्यक्षमा गिरधारी उपाध्याय निर्वाचित हुनुभएको छ।

उपसभापतिमा निर्वाचित भएपछि गृह जिल्ला आउनुभएका प्रमुख अतिथी गुरुङले अधिवेशनको खुला सत्रमा बोल्दै कर्मचारी र नेताकै मिलोमतोमा देशमा ठूलाठूला भ्रष्टाचारका काण्डहरू भएको प्रष्ट पार्दै कर्मचारीहरूलाई आफ्नो पेशागत हक हितका लागि मात्रै नभएर भ्रष्टाचार विरूद्धको आन्दोलनमा समेत पार्टी र सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो।कर्मचारी संयन्त्र स्थायी सरकार भएको कुरामा जोड दिंदै उहाँले समृद्धिको यात्रामा अगाडि बढ्नका लागि कर्मचारीहरूले सुशासन, पारदर्शीता र गुणस्तरीय एवं प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो।यसैगरी केन्द्रीय अध्यक्ष पोख्रेलले संघीय निजामती ऐन जतिसक्यो चाँडो संसदबाट पास गरी कार्यन्वयनमा लैजानु देश र कर्मचारीको हितमा रहेको जिकिर गर्नुभएको थियो।

Facebook Comments Box