Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

लायन्स क्लबद्वारा न्यानो कपडा र खाद्यान्न वितरण

साम संवाददाता, भीरकोट
१७ पुस २०७८

लायन्स क्लब अफ गण्डकी आँधिखोलाको पहलमा भीरकोट नगरपालिकामा अवस्थित पवित्र छायाँक्षेत्रधाम परिसरमा बस्ने जोगी, साधु सन्तहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ।छाँयाक्षेत्र मन्दिर परिसरमा बस्ने १० जना जोगी,साधु सन्तहरूलाई सिरक, ब्लाङ्केट, हाइनेक, ट्राउजर, म्याट, दाल,चामल तरकारी वितरण गरिएको हो।

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाको आतिथ्यता र लायन्स क्लबका अध्यक्ष जीवन शर्मा अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, लायन्सका सदस्यहरू र समाजसेवीहरूको समेत विशेष उपस्थिति रहेको थियो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले पवित्र छायाँक्षेत्र धामका साधु सन्तहरूलाई जाडोमा न्यानो कपडा वितरण गरेर मानवीय सहयोग गरेकोमा लायन्स क्लबलाई विशेष धन्यवाद दिदै छायाँक्षेत्र धामको महत्त्व र गरिमालाई प्रचारप्रसार गरेर सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको थियो।यसैगरी प्रमुख अतिथि एवं उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले लायन्स क्लबसँग जोडिएर मानवताको सेवामा समर्पित हुन पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो।क्लबका अध्यक्ष जीवन शर्मा अर्यालले न्यानो कपडा तथा राहत वितरण कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले सहयोग गर्ने उद्योग वाणिज्य संघका पदाधिकारी , समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो।

Facebook Comments Box