|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
स्याङ्जाका प्रकाश पराजुलीको समूह बन्यो दोहोरी च्याम्पियनको बिजेता
कार्तिक १३, पोखरा
नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि स्याङ्जाका प्रकाश पराजुली र दाङकी मिना बुढाथोकीले जित्नुभएको छ ।
पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा दर्शकले गरेको भोटिङका आधारमा पराजुली र बुढाथोकी समूहले दोहोरी च्याम्पियनको उपाधि जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।लोकदोहोरीको क्षेत्रमा एक दशकको अनुभव सँगालेका अधिकारी वालिङ् नगरपालिका -१२, धनमुढा सिर्सेकोटका स्थायी बासिन्दा हुन्।शब्द संकलन /लेखन र गायनमा अब्बल पराजुलीले लोक गीत संगितको उर्वर भूमी स्याङ्जाको सान र नाम राख्न सफल हुनुभएको छ।
शोभा कार्की र बालचन्द्र बरालको समूह दोहोरी च्याम्पियनको उपविजेता बनेको छ। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पुरस्कार पाएको छ ।
विजेता र उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभयो ।कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो । नेपाल टेलिभिजनले ‘दोहोरी च्याम्पियनको दोस्रो सिजन पनि सञ्चालन गर्ने जनाएको छ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


