smartwaling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

भीरकोट जेसिजद्वारा शुभकामना आदानप्रदान

आश्विन २३, भीरकोट खबर डेस्क,

विजया दशमी, दिपावली तथा छठ पर्वको पावनको पावन अवसरमा भीरकोट जेसिजले शुभकामना आदानप्रदान तथा बधाई समारोहको आयोजना गरेको छ।जेसिज २०२१ का अध्यक्ष प्रशुन मगरको अध्यक्षता र नेपाली काङ्ग्रेसका नगर सभापति याम प्रसाद अधिकारी(लक्ष्मण) को प्रमुख आतिथ्यतामा सन्त निरकारी भवनमा आयोजना गरिएको कार्यक्रमको संचालन भीरकोट जेसिजका महासचिव कृष्ण पौडेलले गर्नुभएको थियो।

भीरकोट जेसिजका कानुनी सल्लाहकार जेसि सुन्दर कोइरालाको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रममा जेसि विना रेग्मी श्रेष्ठले जेसिज आस्था पाठ गर्नुभएको थियो।कार्यक्रममा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवेशनबाट नवनिर्वाचित वालिङ् जेसिज वर्ष २०१८ का अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण), भीरकोट जेसिज वर्ष २०२१का अध्यक्ष प्रशुन मगर ,जेसी तारा अर्याल र जेसी सुशील खाँणलाई बधाई ज्ञापन एवं सम्मान गरिएको थियो।अधिकारी नगर सभापतिमा, अर्याल सचिवमा, मगर सहसचिवमा र खाँण सदस्यमा निर्वाचित हुनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेका नगर सभापति अधिकारीले जेसीज सबैको साझा संस्था भएकोले जेसिज भित्र राजनीति नगर्न सदस्यहरूलाई सुझाव दिनुभएको थियो।अन्य पार्टी तथा संघ संस्थामा नेतृत्व लिन अग्रसर हुन जेसिज सदस्यहरूलाई आग्रह गर्दै उहाँले समाजमा उदाहरणीय कार्य गर्न आग्रह गर्नुभएको थियो। जेसिज अध्यक्ष मगरले पर्वकाे विशेष शुभकामना व्यक्त गर्दै जेसिजले गर्दै आएका क्रियाकलापहरूको बारेमा प्रष्ट पार्नुभएको थियो।

Facebook Comments Box

Author