|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोटमा भोलिदेखि शैक्षिक संस्था बन्द
साम संवाददाता, भीरकोट
४ माघ २०७८
शिक्षक तथा विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएपछि
बालमैत्री भीरकोट नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक दुबै विद्यालयहरू भोलिदेखि बन्द हुने भएका छ्न्।
नगर प्रशासनले आज एक सार्वजनिक सुचना जारी गर्दै माघ ५ गतेदेखि १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएको छ।शिक्षा मन्त्रालयले गत पुस २६ गते जारी गरेको विज्ञप्ति र जिल्ला कोभिड व्यवस्थापन समितिको पुस २७ गतेको निर्णय बमोजिम नगर क्षेत्र भित्रका शैक्षिक संस्था बन्द गरिएको नगर प्रशासनले जनाएको छ।विद्यालय बन्द भएको अवधिमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरूलाई कोरोना विरूद्धको खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो।भौतिक रूपमा पठनपाठन बन्द भए पनि सिकाइ सहजीकरण निर्देशिका -२०७७ बमोजिम शिक्षण सिकाइ क्रियाकलाप जारी राख्न विद्यालयहरूलाई निर्देशन दिइएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

