|
|
Smart Waling |
   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोटमा करिब ७०० जनाको मतदाता नामावली संकलन
स्मार्ट वालिङ संवाददाता
आगामी चुनावलाई लक्षित गरी निर्वाचन आयोगले स्थानीय निकायको केन्द्रमा संचालन गरेको फोटो सहितको मतदाता नामावली संकलन स्याङ्जामा जारी छ।यस क्रममा भीरकोट नगरपालिकाको केन्द्र, बयरघारीमा मङ्सिर १७ देखि २६ सम्म संचालित फोटो सहितको मतदाता नामावली संकलनका क्रममा ६८९ जनाले नाम दर्ता गराएका छ्न्।

जस मध्ये ४१५ जना पुरूष र २७४ जना महिला रहेका छ्न् ।१७ गते पहिलो दिन जम्मा १७ जनाले नाम दर्ता गराएका थिए।तर यो संख्या क्रमशः बढ्दै गइ अन्तिम दिन २६ गते भने सबैभन्दा बढी १३६ जनाले नाम दर्ता गराएका थिए।
Facebook Comments Box
Facebook Comments Box
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट