Category: पालिका

वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै

साम सम्वाददाता वालिङ,माघ ११ । वालिङ नगरपालिकाको ११ औं नगरसभा हुने भएको छ। नगर सभा भर्चुअल माध्यमद्वारा आज माघ ११ गते आयोजना गरिएको हो....

बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

साम संवाददाता, भीरकोट ८ माघ २०७८ बालमैत्री नगरपालिकाका नगर प्रमुख छायाराम खनालले भीरकोट नगरपालिकाको बजेट पूर्ण रूपमा सदुपयोग भएको दाबी गर्नुभएको छ। नवौं नगर....

भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न

साम संवाददाता, भीरकोट ८ माघ २०७८ भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्राट सदन बयरघारीमा सम्पन्न भएको छ। व्यक्तित्व र नेतृत्व विकास गर्ने....

भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण

साम संवाददाता, भीरकोट ८ माघ २०७८ भीरकोटमा रहेका गायन प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले संचालित गायन प्रतियोगिता “भीरकोट सिङ्गिङ आइडल” २०७७ को पुरस्कार वितरण गरिएको....

डायलाइसिस सेन्टरको सबै सेवा निशुल्क र गुणस्तरीय बनाउने प्रयास

साम संवाददाता, वालिङ ७ माघ २०७८ स्याङ्जाको वालिङमा रोटरी  क्लव अफ वालिङको पहलमा संचालनमा आएको सुविधा सम्पन्न वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट मृगौला पीडित बिरामीलाई....

बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल

साम संवाददाता, भीरकोट ७ माघ २०७८ भीरकोट नगरपालिकाको बयरघारीमा सुबिधा सम्पन्न स्पोर्ट्स पसल संचालनमा आएको छ।गरिमा विकास बैंक नजिकै संचालनमा आएको खनाल स्पोर्ट्स हाउसको....

स्याङ्जामा ७६ करोडको सुन्तला उत्पादन

साम संवाददाता, स्याङ्जा ६ माघ २०७८ स्याङ्जामा यस वर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। प्रतिकुल मौसमका कारण गत वर्षको....

टोलटोलमा एन्टिजिन परीक्षणको तयारी

साम संवाददाता, भीरकोट ६ माघ २०७८ भीरकोट नगरपालिकाले कोरोना महामारीको तेस्रो लहरको प्रभाव न्यूनीकरण गर्न सचेतना अभियानका साथमा टोलटोलमा अभियानकै रूपमा एन्टिजिन परीक्षण गर्ने....

कोपिला नेपालद्वारा राहत सामाग्री वितरण

साम संवाददाता, वालिङ ५ माघ २०७८ कोपिला नेपाल, पोखराले स्याङ्जा जिल्लाका वालिङ र भीरकोट नगरपालिकामा राहत सामाग्री वितरण गरेको छ । जर्मन संस्था DAHW....

भीरकोटमा भोलिदेखि शैक्षिक संस्था बन्द

साम संवाददाता, भीरकोट ४ माघ २०७८ शिक्षक तथा विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएपछि बालमैत्री भीरकोट नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक दुबै विद्यालयहरू भोलिदेखि बन्द हुने....