|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
एक हप्ते अचार बनाउने तालिम सम्पन्न
स्मार्ट वालिङ संवाददाता , हरिनास
७ पुस, २०७८
घरेलु तथा साना उद्योग स्याङ्जाको आयोजनामा हरिनास गाउँपालिका वडा नं ७ मा संचालित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ।पुस १ गते देखि सुरू भै ७ गते सम्पन्न भएको तालिममा २० जना गृहणीहरू सहभागी थिए।उहाँहरूलाई प्रशिक्षक चन्द्रकला रानाले तालिम दिनुभएको थियो। सहभागीहरूलाई समापन समारोहका प्रमुख अतिथि एवं हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। समापन समारोहमा बोल्दै अध्यक्ष मानन्धरले आफूले सिकेको सिपलाई व्यवसायसँग जोडेर स्वरोजगार बन्न आग्रह गर्नुभएको थियो। उहाँले आफ्नै गाउँ ठाउँमा पाइने कच्चा पदार्थको सदुपयोग गरि उद्यमी बन्न र आत्मनिर्भर हुन सहभागीहरूलाई आग्रह गर्नुभएको थियो।कार्यक्रममा घरेलु तथा साना उद्योग स्याङ्जाका अध्यक्ष संघ ताम्राकारको पनि उपस्थित रहेको थियो।
समापन कार्यक्रममा तालिममा सहभागी गृहणी, हरिनास गाउँपालिकाको प्रमुख प्रशासकीय प्रशुराम पोखरेल, नेपाली कांग्रेस हरिनास सभापति टोपा भुजेल लगायतका पार्टी जनप्रतिनिधि , जनप्रतिनिधि गरि करिब १०० जनाको सहभागिता रहेको थियो।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


