Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

पृथ्वी जयन्तीको अवसरमा सार्वजानिक बिदाको माग

साम संवाददाता, वालिङ
२० पुस २०७८

विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदाको माग गरेको छ।नेपालको एकीकरण गरी नेपालीहरुलाई सामूहिक भावनामा बाध्ने काम पृथ्वीनारायण शाहले गरेको हुँदा उहाँको जन्म जयन्तीको अवसरमा सार्वजानिक बिदाको माग गरिएको हो।युवा संघले एक विज्ञप्ति प्रकाशित गरि बिदाको माग गर्दै पृथ्वीनारायण शाहले गरेका गरेका योगदानको बारेमा चर्चा गर्न समेत आग्रह गरेको छ।

हिन्दु युवा संघले सार्वजनिक बिदाको माग गर्दै आज इलाका प्रशासन कार्यालय वालिङका सूचना अधिकारी सुबास पौडेल समक्ष ज्ञापन पत्र समेत बुझाएको छ। संघका  जिल्ला अध्यक्ष नबराज पौडेल,केन्द्रिय सदस्य डण्ड पानी पंगेनी,युवा समाज सेवी प्रेम गुरुङ लगायतले ज्ञापन पत्र बुझाउनु भएको हो।संघले विगतका वर्षहरुमा पनि पृथ्वी जयन्तीको अवसरमा कार्यक्रम गरेको र यस वर्ष पनि गर्ने कुरा बताएको छ।विश्व हिन्दू युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा लागू गराउन माग राखेको थियो ।सो माग गण्डकी प्रदेश शिक्षा नीतिमा समेत समावेश भइसकेको छ ।यस्तै संघले स्याङ्जाका ११ ओटै पालिकामा संस्कृत पुस्तकालय निर्माण गर्ने अभियानमा लागेको छ र भीरकोट नगरपालिकामा योगी नरहरिनाथ संस्कृत पुस्तकालय लाई निर्माणको अभियान अगाडि बढाउने काम गरी सकेको छ।

Facebook Comments Box