Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

युवा साहित्यकार समीरको एकल मुक्तक वाचन सम्पन्न

स्मार्ट वालिङ संवाददाता                                               हरिनास,२ पुस २०७८

युवा मुक्तककार मिलन समीरको दोस्रो एकल मुक्तक वाचन सम्पन्न भएको छ ।स्याङ्जाली साहित्यको इतिहासमै सर्वप्रथम “स्कुले विद्यार्थीहरुसङ्ग साहित्यकार” कार्यक्रमको पहिलो शृङ्खलाको रूपमा पीताम्बर माध्यमिक विद्यालय , हरिनास – ६ , क्याक्मी , दग्दी , स्याङ्जाको आयोजनामा विद्यालयको सभाहलमा सम्पन्न गरिएको कार्यक्रमको सभापति विद्यालयका निमित्त प्रधानाध्यापक  राममाया रानाज्यु रहनुभएको थियोे ।
प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा स्याङ्जाली युवाकवि  शम्भु अर्यालज्यु रहनुभएको उक्त कार्यक्रममा युवा साहित्यकार मिलन समीरले चार चरणमा आफ्ना विभिन्न विषय सन्दर्भसङ्ग सम्बन्धित रहेर लेखिएका उत्कृष्ट मुक्तक रचनाहरु सुनाउनुभएको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक तथा स्याङ्जाली युवा साहित्यकार  पराजित रेशम गोतामेज्युले प्रस्तुत गर्नुभएको थियोे । विद्यालयका शिक्षकद्वय पवनकुमार चौरसियाज्यु र चित्रबहादुर थापाले शुभकामना  मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा आशा मानन्धर , मुक्तबहादुर राना , रमेश भट्टराई , हीरा मानन्धर , सुदीप वि.क. , अनु राना , मोहनीलाल काफ्ले राजेन्द्र , भूमि राना , पराजित रेशम गोतामे , शम्भु अर्याल र राममाया राना लगायतले गजल , कविता , मुक्तक र गीति रचनाहरु प्रस्तुत गर्नुभएको थियोे भने पुजा मानन्धर ,मनिषा थापा र सिर्जना राना लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा मिलन समीरद्वारा पीताम्बर माध्यमिक विद्यालयमा रहेको पुस्तकालयका लागि १३ हजार रुपैयाँ बराबरका विभिन्न साहित्यिक पुस्तक तथा पत्रिकाहरु प्रदान गरिएको थियोे ।
स्मरणीय रहेको छ कि , स्याङ्जाली युवा मुक्तककार मिलन समीरको पहिलो एकल मुक्तक वाचन सम्पूर्ण किताब , बालकुमारी कलेजरोड , नारायणगढको आयोजनामा २० कार्तिक २०७५ मा भएको थियोे ।

Facebook Comments Box

Author