Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

प्रेम बुढाथोकी स्मृति कपको नतिजा नव प्रभावको पोल्टामा

स्मार्ट वालिङ संवाददाता, भीरकोट
७ पुस, २०७८
नमुना युथ क्लब , भीरकोट रिपको आयोजनामा संचालित प्रेम बुढाथोकी स्मृति कप भलिबल प्रतियोगितामा नव प्रभाव युवा क्लब प्रथम भएको छ।यसैगरी आयोजक नमुना युवा क्लब द्वितीय र सुर्योदय युवा क्लब तृतीय भएको छन्।प्रथम , द्वितीय र तृतीय टिमले क्रमशः नगद रू ३०,०००/-, २०,०००/- , र १०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न्।२१ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा पतलादेवी युवा क्लबले सान्त्वना स्थान प्राप्त गर्दै नगद रू ५,०००/- पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा ठग प्रसाद गुरूङले अनुशासित खेलाडीको उपाधी जित्नुभएको छ ।यसैगरी डविन गुरूङले उत्कृष्ट खेलाडीको उपाधी,विपन मगरले उत्कृष्ट स्पाइकरको उपाधी, कुशल मगरले उत्कृष्ट लिब्रोको उपाधी र राजु बि.क. ले उत्कृष्ट लिफ्टरको उपाधी जित्नुभएको छ। प्रतियोगिताको समुद्घाटन निवर्तमान नगर सभापति तोयनाथ अर्यालले गर्नुभएको थियो भने समापन भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले गर्नुभएको थियो।

समापन समारोहमा बोल्दै नगर प्रमुख खनालले उत्साहपूर्ण रूपमा खेलको आयोजना र सहभागीताका युवा क्लब तथा खेलाडीहरूलाई धन्यवाद दिँदै खेलका क्रममा प्राप्त सहयोग र खर्चको हिसाबकिताब सार्वजनिक गर्न समेत आग्रह गर्नुभएको थियो।क्लब र खेलाडीले देखाएको उत्साहको सम्मान गर्दै नगरपालिकाको तर्फबाट नगद रू ५०,०००/- सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।यसैगरी रिप क्षेत्रमा यातायातको समस्या रहेको कुरालाई आफूले पनि महसुस गरेको भन्दै उहाँले यातायात सहज बनाउने प्रयास भैरहेको बताउनुभयो।

Facebook Comments Box

Author