Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

अर्जुनचौपारीमा मतदाता नामावली दर्ता १० दिन सम्म हुने

स्मार्ट वालिङ संवाददाता

आगामी स्थानीय चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले संचालन गरेको मतदाता नामावली संकलन कार्यक्रम अर्जुनचौपारी गाउँपालिकामा यहि मङ्सिर २८ गतेदेखी पौष ८ गतेसम्म संचालन हुँने भएको छ। १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका तर मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका सबैलाई तोकिएको समयतालिकामा गाउँपालिकाको केन्द्रमा उपस्थित भइ नाम दर्ता गर्न पालिकाले आग्रह गरेको छ।

नागरिकताको १ प्रती सक्कल प्रमाणपत्र र १ प्रती फोटोकपी सहित व्यक्ती स्वयं उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ।नागरिकताको स्थायी ठेगाना भन्दा फरक स्थानमा नाम दर्ता गर्नुपर्ने भएमा बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपी वा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुनुपर्ने  निमित्त प्रशासकीय अधिकृत दिपक थापा क्षेत्रीले जानकारी दिनुभयो।गाउँपालिकाले तयार गरेको समयतालिका अनुसार २८ गते वडा नं १ र  २९ गते वडा २ को पालो परेको छ ।यसगरी पौष  १ गते वडा नं ३ को, २ गते वडा नं ४ को, ३ गते वडा नं ५ को, ४ गते वडा नं ६ को पालो परेको छ।छुटपुट भएका नागरिकहरूको लागि ५ गते वडा नं १ र २ को, ६ गते वडा नं ३ र ४ को,  ७ गते वडा नं ५ र ६ को पालो परेको छ।सबै वडाका छुटपुट नागरिकहरूले पुस ८ गते सम्म मतादाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाइएको छ।तोकिएको वडाका बासिन्दाले समयतालिका अनुसार कार्यालय समय १० देखि ४ बजे सम्म गाउँपालिकाको सभाहलमा उपस्थित भइ नाम दर्ता गर्नुपर्ने पालिकाले जनाएको छ।

Facebook Comments Box

Author