Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

दिपज्योति प्रा.वि. मा न्यानो कपडा वितरण

साम संवाददाता, भीरकोट
२६ पुस २०७८

भीरकोट नगरपालिका २ केघा स्थित दिपज्योति प्राथमिक विद्यालयमा न्यायो कपडा वितरण गरिएको छ। विद्यालयमा अध्ययनरत छात्र छात्रालाई नेपाली काङ्रेस भीरकोट नगर समितिका सह सचिव शुशिल खाँणले न्यानो कपडा वितरण गर्नु भएको हो। पुस २५ गते भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर गुरूङ, प्रधानाध्यापक रामप्रसाद शर्मा, शिक्षकहरू, साथै भीरकोट २ का तरुण युवाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै सहसचिब खाँणले आफ्नो ठाउँको विद्यालयलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक द्वयले सह सचिव खाँणको सहयोगको प्रशंसा गर्दै उहाँलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Facebook Comments Box

Author