|
|
smartwaling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोटमा मतदाता नामावली संकलन जारी
१९ कार्तिक २०७८,
आगामी स्थानीय, प्रदेश तथा संघीय चुनावलाई लक्षित गरेर निर्वाचन आयोगले स्थानीय पालिकाको केन्द्रमा संचालन गरेको मतदाता नामावली संकलन भीरकोटमा जारी छ । यहि मङ्सिर १७ गतेदेखी नगरपालिकाको कार्यालय, बयरघारीमा सुरू भएको नामावली संकलन कार्य मङ्सिर २६ गतेसम्म जारी रहने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडागत रूपमा समय तालिका बनाएर मतदाता नामावली दर्ता गर्न सूचना जारी गरेको भए पनि जनचाप कम रहेकाले २६ गते सम्म जुनसुकै दिन आए पनि नाम दर्ता गर्न सकिने नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार २६ गतेसम्म अनुकुल समयमा नगरपालिकामा नागरिकताको सक्कल प्रमाणपत्र सहित व्यक्ती स्वयं उपस्थित भई नाम दर्ता गर्न सकिने छ। १६ वर्ष उमेर पुगी नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले नाम दर्ता गर्न सक्ने भएपनि विद्यमान कानुन अनुसार मताधिकार प्रयोग गर्न भने १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।
|
smartwaling |
पढ्न लाग्ने समय : < 1 मिनेट


