Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

भीरकोटमा बालबालिकालाई विद्यालयमै खोप दिइने

स्मार्ट वालिङ संवाददाता , भीरकोट ७ पुष २०७८

भीरकोट नगरपालिकाले १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई यहि पुस ८ र ९ गते विद्यालयमै मोडेर्ना खोप लगाइदिने भएको छ।

जन्म मिति २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म भएका सम्पुर्ण बालबालिकाहरूलाई क‍ोरोना विरुद्धको मोर्डेना खोप लगाउने कार्यक्रम भएकाले सम्पूर्ण लक्षित समुहलाई खोप कार्यक्रममा सहभागी हुन नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ।नगर स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालका अनुसार भीरकोट नगरपालिकामा लक्षित समुहका २५०० बालबालिकाहरू रहेका छ्न्। यसका लागि आवश्यक खोपको मात्रा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा पठाइसकिएको शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो। थप जानकारीको लागि नगर स्वास्थ्य शाखा वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ।

Facebook Comments Box

Author