|
|
Smart Waling |
   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिज वर्ष २०२२को अध्यक्षमा पौडेल निर्वाचित
साम संवाददाता, भीरकोट
११ मङ्सिर २०७८
भीरकोट जेसिजको चौंथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट वर्ष २०२२ को अध्यक्षमा जेसी कृष्ण पौडेल निर्वाचित हुनुभएको छ।सम्राट सदन, बयरघारीमा आयोजित साधारण सभाबाट सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक अमृत अर्यालले जानकारी दिनुभयो।
वर्तमान अध्यक्ष जेसी प्रशुन मगरको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट कार्याकारिणी उपाध्यक्षमा जेसी शिव प्रसाद खनाल र जेसी सृजना गौतम निर्वाचित हुनुभएको छ।यसैगरी उपाध्यक्षमा जेसी रिबन कुमार विश्वकर्मा, जेसी रूद्र ढुंगाना, जेसी बिमला रेग्मी श्रेष्ठ र जेसी ज्योती थापा निर्वाचित हुनुभएको छ।
साधारण सभाले वर्ष २०२१ अध्यक्ष जेसी प्रसुन मगर,महासचिव जेसी कृष्ण पौडेल र कोषाध्यक्ष जेसी शिव प्रसाद खनालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
Facebook Comments Box
Facebook Comments Box
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट