Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

कालिका सहकारीको अध्यक्षमा भविस्वर कोइराला सर्वसम्मत

स्मार्ट वालिङ संवाददाता ,भीरकोट ५ पुस, २०७८

स्याङ्जा जिल्लाको हेलुमा प्रधान कार्यालय रहेको  जिल्लाकै प्रतिष्ठित सहकारी श्री कालिका बचत तथा ऋण सहकारी लिमिटेडको पन्ध्रौं साधारण सभा तथा पाचौं अधिवेशनबाट भविस्वर कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनाल विशिष्ट उपस्थिति हुनुहुन्थ्यो ।

२५०० शेयर सदस्य रहेको सहकारीले अर्जुनचौपारी गाउँपालिकामा पनि सेवा केन्द्र सन्चालन गरेको छ। मन्त्री श्रेष्ठ समेत यो सहकारीको शेयर सदस्य हुनुहुन्छ।अधिवेशनको समुद्घाटन सत्र बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयबाट पाउने सहयोग उपलब्ध गराउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै उहाँले कृषि क्षेत्र र उत्पादन क्षेत्रमा लगानी बढाउन सहकारीलाई अनुरोध गर्नुभएको थियो।नगर प्रमुख खनालले जिल्लाकै नमुना सहकारी बनाउन आग्रह गर्दै सदस्यहरूको आय आर्जन वृद्धि हुने खालका कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।उहाँले सहकारीले समुदायको हितका लागि गर्ने सबै कार्यमा स्थानीय तहले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। २०६५ सालमा स्थापना भएको सहकारीको ५ औं अधिवेशनबाट उपाध्यक्षमा छेत्र बहादुर रोका, सचिवमा मीन प्रसाद कोइराला, कोषाध्यक्षमा जगदीश प्रसाद कोईराला सहित पाँच सदस सहित ९ जना सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ।

Facebook Comments Box

Author