|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
कोपिला नेपालद्वारा राहत सामाग्री वितरण
साम संवाददाता, वालिङ ५ माघ २०७८
कोपिला नेपाल, पोखराले स्याङ्जा जिल्लाका वालिङ र भीरकोट नगरपालिकामा राहत सामाग्री वितरण गरेको छ । जर्मन संस्था DAHW र कोपिला नेपालको साझेदारीमा गरिब गर्भवती र सुत्केरी एवं प्राकृतिक प्रकोप पीडित र अपांगहरूलाई खाद्यान्न र दैनिक बन्दोबस्तीका सामाग्री वितरण गरिएको हो।कोपिला नेपाल, पोखराका कार्यक्रम इन्चार्ज गणेश भण्डारीका अनुसार वालिङ नगरपालिकामा २३ जना र भीरकोटमा २२ जना गरि कुल ४५ जनालाई राहत सामाग्री वितरण गरिएको हो ।

कोपिला नेपाल, पोखराका कार्यक्रम इन्चार्ज भण्डारीका अनुसार गरिब गर्भवती तथा सुत्केरीलाई प्रती व्यक्ति एक थान ब्लाङ्केट, ५ थान पेन्टी, ३ प्याकेट दन्त मन्जन, ३ थान ब्रस, ३ प्याकेट प्याड, ५० थान मास्क, काँइयो, टावेल र सल वितरण गरिएको हो ।यसैगरी अपांगहरूलाई प्रती व्यक्ति ५० केजी चामल, ८ केजी दाल, ३ केजी चिनी, ३ केजी चना, ३ लिटर तेल, ३ केजी नुन, ३ केजी चिउरा, ५ केजी आँटा वितरण वितरण गरिएको थियो।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


