|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न
नारायण प्रसाद कोइराला , भीरकोट पुस १६
भीरकोट नगरपालिकामा आ.व. २०७७/७८ को तेस्रो चौमासिक तथा आ.व. २०७८/७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। भीरकोट नगरपालिकाको आयोजना र बागेश्वरी असल शासन क्लबको सहजीकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइमा गत आर्थिक वर्ष र यो आर्थिक वर्षका पहिलो चौमासिकका आर्थिक, सामाजिक र भौतिक विकासका तथ्यगत उपलब्धिहरूका विषयमा बहस पैरवी गरिएको थियो।

भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाको गुणस्तर र प्रभावकारीताको विषयमा सेवाग्राहीहरूले गर्नुभएको प्रश्नहरूको जवाफ नगरप्रमुख छायाराम खनाल, उपप्रमुख सिमा के.सी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल र वडा अध्यक्षहरूले दिनुभएको थियो। नगरपालिकामा नदीजन्य प्रशोधन केन्द्र स्थापना भएपछि निर्माण सामाग्री बिक्रीवितरणबाट नगरको आम्दानीमा गत आर्थिक वर्षको तुलनामा उल्लेख वृद्धि भएको सफलतालाई तथ्यांक सहित पुष्टि गरिएको थियो।


|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


