Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

प्राविधिक शिक्षा आजको आवश्यकता : पूर्व मन्त्री अर्याल

स्मार्ट वालिङ संवाददाता , वालिङ                                    ४ पुस २०७८

जनस्तरबाट संचालित नेपालकै पहिलो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसले सप्ताहव्यापी कार्यक्रम सहित ४२ औँ वार्षिकोत्सब धुमधामका साथ मनाएको छ। संघीय सांसद एवं नेपाल सरकारका पूर्व मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सब समारोहमा प्रदेश सांसद मोहन रेग्मी, वालिङ नगरप्रमुख दिलिप प्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, कृष्ण खाँण, उदय श्रेष्ठ लगायतका जनप्रतिनिधि , राजनीतिज्ञ, शिक्षाप्रेमी व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। समारोहमा बोल्दै प्रमुख अतिथी अर्यालले गरिखाने शिक्षा आजको देशको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो। क्याम्पसले सैद्धान्तिक मात्रै भन्दा पनि समयको माग अनुसारको प्राविधिक र व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता औल्याउँदै क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो।

क्याम्पस प्रमुख सचितानन्द यादवले वालिङ क्याम्पस सबै भन्दा जेठो सामुदायिक क्याम्पस मात्र नभै विश्वविद्यालय अनुदान आयोगबाट QAA-2021 Certified क्याम्पस समेत भएको जानकारी दिनुभएको थियो। उहाँका अनुसार ११ कक्षा देखि स्नातकोत्तर सम्म अध्ययन अध्यापन हुने क्याम्पसमा करिब १७५० विद्यार्थीहरू छन्।गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता भएको कुरा आफूले पनि महसुस गरेको बताउँदै उहाँले क्याम्पसमा प्राविधिक शिक्षा विद्यार्थीहरूको माग अनुसार विस्तार गरिने बताउनुभएको थियो।
विविध सांस्कृतिक कार्यक्रम सहित मनाइएको समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।वि.सं. २०३७ सालमा स्थापित वालिङ बहुमुखी क्याम्पस जिल्लामै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सबैभन्दा प्रतिष्ठित क्याम्पस पनि हो।

Facebook Comments Box

Author