|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिसर
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
हरिनासमा ११०० भन्दा बढी नयाँ मतदाता थपिए
स्मार्ट वालिङ संवाददाता, हरिनास
९ पुस २०७८
आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले हरिनास गाउँपालिकाको केन्द्रमा संचालन गरेको फोटो सहितको मतदाता नामावली संकलनमा करिब ११०० भन्दा बढी नयाँ मतदाता थपिएका छ्न्।गाउँपालिकाको सूचना अधिकारी बिदुर सिग्देलका अनुसार हरिनासको केन्द्र चित्रेभञ्जाङमा यहि मङ्सिर २८ गते देखि पुस ८ गते सम्म संचालित मतदाता नामावली संकलन अभियानमा ११३६ नयाँ मतदाता थपिएका हुन्।जसमध्ये ६५९ पुरूष र ४७७ महिला रहेका छ्न्।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङमा नियमित रूपमा मतदाता नामावली संकलनको काम भैरहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।मताधिकार प्रयोग गर्न १८ वर्ष उमेर पुग्नुपर्ने भए पनि १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने कार्यालयले जनाएको छ।नयाँ मतदाताहरूलाई समयमै नाम दर्ता गराइ मताधिकार सुनिश्चित गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

